सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २३, ०८:०७खबर संवाददाता

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते, २ को अवस्था गम्भीर

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

फाल्गुन २३, ०७:१८रासस

जैविक मल र विषादीको प्रयोगलाई बढावा दिऔँ : मन्त्री चौधरी

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जैविक मलको प्रयोगलाई बढावा दिनुपर्ने... विस्तृतमा

फाल्गुन २२, ०१:५५खबर संवाददाता

शुक्लाफाँटामा बाघ गणनाका लागि जोडिएका क्यामेरा गायब

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्पलेक्समा जडान गरिएका तीन जोडी क्यामेरा चोरी भएका छन्।

फाल्गुन २१, ०६:४२रासस

कञ्चनपुरमा खेलाडीलाई खेल सामग्री वितरण

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–१० का विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मबल बढाउन आज खेलकुद सामग्री वितरण गरिएको छ।... विस्तृतमा

फाल्गुन २१, ०३:२४रासस

कैलाली र कञ्चनपुरमा ८० किलोमिटर सडक कालोपत्र हुँदै

कञ्चनपुर: निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा ८० किलोमिटर सडक कालोपत्र गर्ने... विस्तृतमा

फाल्गुन २१, ०१:१७रासस

दुबो धागो बनाउने पेसाले जीविका धान्दै कञ्चनपुरका अजवसिंह

कृष्णपुर नगरपालिका– २ खल्लागोठका अजवसिंह खड्का पूर्खौदेखि थालेको परम्परागत पेशालाई अगाडि बढाउँदै आएका छन्।