बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार, महेन्द्रनगर ल्याइयो
भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ।
सेतीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
महाकाली पुल चाँडो सम्पन्न गर्न ध्यानाकर्षण
काठमाडौँ: सांसदहरुले महाकाली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको... विस्तृतमा
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला अझै खुलेन
झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ।
सम्झौता अवधि सकिन तीन साता बाँकी, महाकालीमा चार लेनको पुल निर्माण ठप्प
०७४ भदौ ७ गते निर्माण सम्झौता भएर २०७८ फागुन १५ गते निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ। पुल,... विस्तृतमा
कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई पूर्ण खोप
कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ।
- ‹ previous
- 834 of 1354
- next ›