कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। मंगलबार साँझ कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने... विस्तृतमा
महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा
कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ... विस्तृतमा
कञ्चनपुरमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु
धनगढी: कञ्चनपुरको एक घरमा आगलागी हुँदा वृद्धको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी... विस्तृतमा
कञ्चनपुरका यी ३ पालिकामा २ महिना बिजुली अवरुद्ध हुने
नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको छ।
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भीमदत्त नगरपालिका–७ हल्दुखाल... विस्तृतमा
कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या
धनगढी: कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आइतबार राति लालझाडी... विस्तृतमा
- ‹ previous
- 839 of 1355
- next ›