सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २२, १२:५२खबर संवाददाता

कञ्चनपुरका सात स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र) ले कञ्चनपुरका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ।

मंसिर २२, ०९:५३खबर संवाददाता

कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोभिड पुष्टि, विद्यालय बन्द

धनगढी : कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोभिड पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका... विस्तृतमा

मंसिर २१, ०६:२३खबर संवाददाता

कञ्चनपुरमा भारतीय नम्बर प्लेटको स्कारपियो बरामद

कञ्चनपुरमा प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियो बरामद गरेको छ।

मंसिर २१, ०३:४२रासस

कञ्चनपुरका पवनः जो दाहसंस्कारका लागि निःशुल्क दाउरा वितरण गर्छन

कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ।

मंसिर २०, ०३:१९

कञ्चनपुरको नापी कार्यालयमा तीन घण्टा धर्ना

कञ्चनपुरको नापी कार्यालयमा सेवाग्राहीले धर्ना दिएका छन्।

मंसिर २०, ०८:३८खबर संवाददाता

कञ्चनपुरमा झण्डै डेढ लाख मूल्यको अवैध काठ बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर र मातहतका बोर्डर आउट पोष्ट बयलबन्दाबाट खटिएको... विस्तृतमा