सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १९, ०१:५७खबर संवाददाता

डडेल्धुरामा बाढीपीडितले पाए १९ वर्षपछि घर

धनगढीः डडेल्धुराको भित्री मधेशको परशुराम नगरपालिका २ र ३ शीर्षगाउँमा बाढीले घर जमिन बगाएको १९ वर्षपछि पीडितले घरमा... विस्तृतमा

भदौ १८, १२:५०खबर संवाददाता

डडेल्धुरामा न्युन गुणस्तरको ९ पेटी मदिरा नष्ट

धनगढीः डडेल्धुरामा न्युन गुणस्तरको ९ पेटी मदिरा नष्ट गरिएको छ। इलाका प्रहरी कार्यालय जोगबुढाको प्रहरी टोलीले उक्त... विस्तृतमा

भदौ १७, ०६:०३टेकसिंह धामी

देउवाकै गृहजिल्लामा गठबन्धनविरुद्ध काँग्रेसको निर्णय, मित्रवत् प्रतिस्पर्धा हुने 

धनगढीः हिजो (बिहीबार) नेपाली काँग्रेसले डडेल्धुराले केन्द्रीय सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय ग¥... विस्तृतमा

भदौ १७, ०५:२३खबर संवाददाता

डडेल्धुराबाट आरजु देउवाको नाम समानुपातिकमा सर्वसम्मत सिफारिस

डडेल्धुरा: आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाको नाम... विस्तृतमा

भदौ १७, ०४:१३खबर संवाददाता

डडेल्धुराको अमरगढीबाट बेपत्ता भएकी महिला ऋषिखोला वनमा मृत फेला 

धनगढी: डडेल्धुरामा एक महिला मृत फेला परेकी छिन्। अमरगढी नगरपालिका–६ बस्ने अन्दाजी  ३६ वर्षीया जमुना ताम्राकार... विस्तृतमा

भदौ १६, ०५:२०खबर संवाददाता

एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसले बनायो देउवालाई सर्वसम्मत उम्मेदवार

धनगढीः आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि डडेल्धुराबाट शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।... विस्तृतमा