सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ३१, ०३:२७खबर संवाददाता

डडेल्धुराका ८१६ जना उम्मदेवारले अझै बुझाएनन् चुनावी खर्च

डडेल्धुरा:  स्थानीय तह निर्वाचन सम्पन्न भएको ३ महिनासम्म पनि डडेल्धुराका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका... विस्तृतमा

साउन ३०, १०:०१खबर संवाददाता

डडेल्धुरा अस्पतालबाट मेडिकलमा रेफर !

डडेल्धुरा: डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारीले बिरामीलाई निजी मेडिकलमा पठाइरहेकाे खुलासा भएको छ। अस्पतालमा... विस्तृतमा

साउन ३०, ०४:४०खबर संवाददाता

स्थानीय चुनावमा ४ भोट पाएका डडेल्धुराका खडक प्रदेश सांसद लड्ने

धनगढीः डडेल्धुराको भागेश्वरका युवा खडक ठकुराठीले संसदीय चुनावमा प्रदेश सांसदका लागि निर्वाचनमा होमिने बताएका छन्।... विस्तृतमा

साउन ३०, ०३:३८खबर संवाददाता

डडेल्धुरामा पहिलोपटक सवारी लाइसेन्सको परीक्षा, भदौमा ट्रायल

धनगढीः डडेल्धुरामा पहिलोपटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ। यातायात व्यवस्था कार्यालय... विस्तृतमा

साउन २७, ०८:४०खबर संवाददाता

डडेल्धुरामा नेविसंघ(विपी) को कार्यसमिति विस्तार 

डडेल्धुरा: डडेल्धुरामा नेपाली काँग्रेस(विपी) निकट नेपाल विद्यार्थी संघ(विपी)को कार्य समिति विस्तार गरिएको छ।... विस्तृतमा

साउन २६, ०५:५१खबर संवाददाता

डडेल्धुरामा दुई जना फरार अभियुक्त पक्राउ

डडेल्धुरा: डडेल्धुरामा हातहतियार खरखजना मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ परेका छन्।  जिल्लाको आलिताल... विस्तृतमा