वैशाख १९, ०१:५०खबर संवाददाता
डडेल्धुराका २ स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना
डडेल्धुरा: डडेल्धुराका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। परशुराम नगरपालिका–९ उदासीपुर... विस्तृतमा
वैशाख १९, ११:३६खबर संवाददाता
आजदेखि डडेल्धुरामा निषेधाज्ञा लागू
डडेल्धुरामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा (लकडाउन) लागू भएको छ।
वैशाख १८, ०३:५९खबर संवाददाता
डडेल्धुरा अस्पताल संक्रमितले भरियोः अस्पतालले भन्छ, ‘अब संक्रमितको उपचार गर्नसक्ने अवस्था छैन’
डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्था आएको जनाएको छ।
वैशाख १८, ०८:०३खबर संवाददाता
डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु
डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
वैशाख १७, ०४:१६खबर संवाददाता
डडेल्धुरामा आइतबारदेखि निषेधाज्ञा जारी हुने
डडेल्धुराः डडेल्धुरामा पनि बैशाख १९ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा (लकडाउन) जारी गरिने भएको छ।
वैशाख १७, ०२:०३खबर संवाददाता
नेपाली कांग्रेस डडेल्धुराको ‘मानवता बचाऔं’ अभियान
डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले शुक्रबारदेखि मानवता बचाऔं अभियान सुरु गरेको छ।
- ‹ previous
- 213 of 341
- next ›