सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १२, १०:१४खबर संवाददाता

जन्मदिनको अवसरमा कर अधिकृत बोगटीद्वारा सहारा घरलाई सहयोग

धनगढी: आन्तरिक राजस्व कार्यालय डडेल्धुराका कर अधिकृत तिलकराज बोगटीले आफ्नो जन्मदिनको अवसरमा कैलालीमा रहेको सहारा... विस्तृतमा

असोज ११, ०५:५०खबर संवाददाता

डडेल्धुराको अजयमेरुका विद्यालय खुले

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुमा आइतबारबाट पठनपाठन सुरु... विस्तृतमा

असोज १०, ०१:४८खबर संवाददाता

डडेल्धुरामा अवैध काठसहित दुई जना पक्राउ

धनगढी: डडेल्धुरामा अवैध काठसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भित्र मधेसमा पर्ने परशुराम नगरपालिका ३ शीर्षबाट... विस्तृतमा

असोज ९, ०६:००खबर संवाददाता

विश्व फर्मासिस्ट दिवसमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफुल र पानी वितरण

धनगढीः विश्व फार्मेसिस्ट दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफुल तथा खानेपानी वितरण गरिएको छ।

असोज ८, ०४:०१खबर संवाददाता

डडेल्धुरामा कोरोनाबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन, गाउँ सिल गरेर कन्ट्याक्ट ट्रेसिङ

धनगढी: डडेल्धुरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ। नवदुर्गा गाउँपालिका–२ का... विस्तृतमा

असोज ८, ०७:००खबर संवाददाता

सुदूरपश्चिमका थप एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी– सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय... विस्तृतमा