अब डडेल्धुरा अस्पतालले विशेष परिस्थितिमा एक घण्टामै पिसीआर रिपोर्ट दिने
धनगढी : डडेल्धुरा अस्पतालमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालामा एक घण्टामै कोरोना भाइरसको संक्रमण परीक्षण... विस्तृतमा
डडेल्धुरामा पहिलोपटक भागेश्वरले आफै बनाउँदैछ आइसोलेसन वार्ड
धनगढी: डडेल्धुराको भागेश्वर गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन वार्ड निर्माण गर्दैछ। जिल्लामै पहिलोपटक... विस्तृतमा
डडेल्धुरा प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि
धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा प्रयोगशालामा थप ८ जनामा कोरोना पुष्टि
धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
डडेल्धुरामा आमाको मृत्युपछि आत्मदाह प्रयास गरेका पुरुषको मृत्यु
डडेल्धुरा– जिल्लामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको मृत्यु भएको छ। आफ्नो शरिरमा आगो लगाएर आत्मदाह... विस्तृतमा
डडेल्धुरा प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि
धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
- ‹ previous
- 263 of 341
- next ›