सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ ३, ०५:५३खबर संवाददाता

डडेल्धुरामा आंशिक निषेधाज्ञा

डडेल्धुरा:  डडेल्धुरामा आंशिक निषेधाज्ञा सुरु हुने भएको छ। जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार... विस्तृतमा

भदौ २, ०७:०९खबर संवाददाता

वर्क फर ह्याप्पिसेनद्वारा उग्रतारा मन्दिर परिसर सरसफाई

डडेल्धुरा: वर्क फर ह्याप्पिनेसले डडेल्धुराको उग्रतारा मन्दिर परिसर सरसफाई गरेको छ। मंगलबार समूहका सदस्यहरुले... विस्तृतमा

भदौ २, ०५:०६खबर संवाददाता

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेविसंघ डडेल्धुराको प्रदर्शन

डडेल्धुरा: सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेसँगै नेपाल विद्यार्थी संघ डडेल्धुराले त्यसको विरोध जनाएको छ... विस्तृतमा

भदौ २, ०३:३७खबर संवाददाता

आफुले चाहेको मान्छेलाई टेण्डर नपर्ने चाल पाएपछि रेडक्रस डडेल्धुराको बदमासी

धनगढी: नेपाल रेडक्रम सोसाइटी डडेल्धुरा शाखाले आफ्नो परिसरभित्र रहेकोे दुई तले/दुई कोठे भवन भाडामा दिनका लागि... विस्तृतमा

भदौ १, ०३:५५खबर संवाददाता

डडेल्धुरा सदरमुकामका सडक मै बग्छ ढल

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा पर्ने सदरमुकाम क्षेत्रमा नाली थुनिदा सडक हिलाम्य हुने गरेको छ। नाली... विस्तृतमा

भदौ १, ०१:४१खबर संवाददाता

डडेल्धुरामा थप एक जनामा कोरोना पुष्टि

धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको छ।