सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १६, ०८:१३खबर संवाददाता

डडेल्धुरामा ‘घुम्न जाऔँ अमरगढी’ सुरु, मन्त्री बाँस्कोटालाई १६ किलोको माला

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले बुधबार देखि ‘घुम्न जाऔँ अमरगढी’ अभियानको सुरुवात गरेको छ। नगरपालिकाले... विस्तृतमा

पुष १६, ०४:०५खबर संवाददाता

मन्त्री बाँस्कोटाले गरे डडेल्धुराका पर्यटकिय स्थलको अवलोकन

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डडेल्धुरामा रहेका पर्यटकिय स्थलहरुको अवलोकन... विस्तृतमा

पुष १५, ०८:४५खबर संवाददाता

डडेल्धुराको अमरगढी नगरपालिकामा भोलि सार्वजनिक विदा

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले पुस १६ गते अर्थात् जनवरी १ का दिन सार्वजनिक विदा दिएको छ।

पुष १४, १०:३२खबर संवाददाता

डडेल्धुराको भागेश्वरमा पुस १६ गते सार्वजनिक विदा

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाले यहीँ पुस १६ गते अर्थात् जनवरी १ का दिन सार्वजनिक विदा दिएको छ।

पुष १४, ०७:०३खबर संवाददाता

डडेल्धुरामा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दभर्मा सचेतना कार्यक्रम सम्पन्न

डडेल्धुरा: तथ्याङ्क कार्यालय डडेल्धुराले सोमबार जिल्लाका सरोकारवालाहरूसँग राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा... विस्तृतमा

पुष १३, ०७:५६खबर संवाददाता

डडेल्धुरामा छाउपडी मान्नेलाई कारबाही गरिने

डडेल्धुरा: छाउपडी प्रथाका कारण सामाजमा नकारात्मक असर परेकाले छाउपडी प्रथा मान्नेलाई जिल्ला प्रशासन कार्यालय... विस्तृतमा