सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २९, ०९:५७खबर संवाददाता

डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने इन्जिनियर पक्राउ

डडेल्धुराः फर्जी प्रमाणपत्र पेस गरेर नेपाल टेलिकम डडेल्धुराबाट सिम निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ २८, ०९:५०खबर संवाददाता

भ्रष्टाचार गरेको भन्दै डडेल्धुरामा एक जनालाई मोसो र चप्पलको माला

डडेल्धुराः  डडेल्धुरामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो दल्नुका साथै चप्पलको माला लगाइएको छ।

माघ २५, ०५:२२खबर संवाददाता

नेपाली काँग्रेसका सांसद शर्मा स्वास्थ्यकर्मीको टोलीसहित सुदुरपश्चिममा

डडेल्धुराः नेपाली काँग्रेसका सांसद डाक्टर सुनीलकुमार शर्मा स्वास्थ्यकर्मीको टोलीसहित सुदुरपश्चिममा पुगेका छन्।

माघ २५, १०:५०खबर संवाददाता

डडेल्धुरामा बस दुर्घटना

डडेल्धुरा: डडेल्धुराको स्याउलेमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बुधवार राति बाजुराबाट नेपालगञ्जतर्फ... विस्तृतमा

माघ २२, ०१:५१खबर संवाददाता

डडेल्धुराका गोपालको घरमा बज्रपात, आगोबाट श्रीमती र आमाको अवसान

धनगढीः डडेल्धुराका गोपालको घरमा यतिबेला ठूला बज्रपात परेको छ।

माघ २२, ०९:५७खबर संवाददाता

डडेल्धुरामा निसासिएर सासुबुहारीको मृत्यु

डडेल्धुराः डडेल्धुरामा दुईजनाको निसासिएर मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी... विस्तृतमा