डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
डोटीः डोटीमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार घाइते भएका छन्।
चोरी मुद्दामा फरार डोटीका एक जना पक्राउ
डोटीः चोरी मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन्।
डोटीको जोरायलमा स्थानीयको जनश्रमदानबाट अवरुद्ध सडक सुचारु
डोटी: बर्खायाम सुरु भएसँगै सडक अवरुद्ध भएपछि डोटीको जोरायल गाउँपालिका–६ का स्थानीयले जनश्रमदान गरेरै वडाभित्रका... विस्तृतमा
डोटीमा छोरीमाथि करणी गर्ने बुवा पक्राउ, छोरी गर्भवती भएपछि खुल्यो रहस्य
धनगढी– डोटीमा आफ्नै बुवाको करणीबाट छोरी गर्भवती रहेको रहस्य खुलासा भएको छ । डोटीको दिपायल सिलगढी नगरपालिकाका ४५... विस्तृतमा
डोटीको सेती नदीमा एक जनाको मृत्यु
डोटीः डोटीको सेती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।
पूर्वीचौकीमा स्वास्थ्यकर्मी समयमै नपुग्दा बाटोमै सुत्केरी, अस्पतालको सेवा प्रवाहमाथि प्रश्न
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिका–१० शैंयाँमा रहेको आधारभूत अस्पताल सञ्चालनमा आएको करिब एक वर्ष बितिसक्दा पनि... विस्तृतमा
- ‹ previous
- 2 of 330
- next ›