डोटीमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ।
डोटीमा निर्वाचनको तयारी पूरा, एक लाख २३ हजार ५५३ मतदाता
स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित... विस्तृतमा
‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले... विस्तृतमा
डोटेली जनताको विकासका लागि लाग्नेछु : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन... विस्तृतमा
देश विकासका लागि एमालेलाई मत दिन नेता भट्टको आग्रह
नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले... विस्तृतमा
डोटेलीको एउटै मतः विद्युत र सञ्चार ल्याउनेलाई मात्रै भोट
बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने... विस्तृतमा
- ‹ previous
- 124 of 332
- next ›