सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ९, ०३:५६खबर संवाददाता

डोटीमा २ महिला पत्रकार पालिका उपाध्यक्ष लड्दै

डोटीमा दुई महिला पत्रकार पालिका उपाध्यक्ष बन्ने दौडमा देखिएका छन्।

वैशाख ८, ०५:०६रासस

डोटीका ९ ओटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटी: निर्वाचन आयोगले आज डोटी जिल्लाका नौवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। दिपायल सिलगढी... विस्तृतमा

वैशाख ६, ०६:३०कमल सावद

३८ महिनामा सहजपुर–बोगटान सडकको १६ किलोमिटर मात्रै कालोपत्रे

३० महिनामा उक्त सडकको ५० किलोमिटर कालोपत्रे गर्न सम्झौता भएको थियो। तर ३८ महिनामा १६ किलोमिटर मात्रै कालोपत्रे... विस्तृतमा

वैशाख ६, ०२:०६खबर संवाददाता

स्थानीय तह निर्वाचन : डोटीका ५ पालिकामा यी हुन् एमालेका उम्मेदवार

धनगढी : नेकपा एमालेले डोटीका पाँच गाउँपालिकाका अध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ। जोरायल गाउँपालिका, आदर्श... विस्तृतमा

वैशाख ६, १२:४५खबर संवाददाता

डोटीमा एक पुरुष मृत फेला 

डोटी: डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पूर्वीचौकी गाउँपालिका–७ पोखरी बस्ने ५५ वर्षीय दिलबहादुर बडेला... विस्तृतमा

वैशाख ५, ०६:२५खबर संवाददाता

डोटीमा सत्ता गठबन्धनभित्र सहमति जुटेन, केन्द्रलाई जिम्मा 

डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन।