कार्तिक १३, १२:४४खबर संवाददाता
डोटीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
डोटीमा मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कार्तिक १२, ०१:५३खबर संवाददाता
डोटीमा बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई सहयोग
जोरायल गाउँपालिकामा बाढी पहिराका कारण ज्यान गुमाएका परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ।
कार्तिक १०, ०५:४२खबर संवाददाता
डोटीमा जुवाखालबाट करिब २ लाखसहित ५ जना पक्राउ
डोटी: डोटीमा जुवा खेलीरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। जिल्लाको दिपायल शिलगढी नगरपालिका–५ धामीगाउँ जाने सडक... विस्तृतमा
कार्तिक ८, ०६:२८खबर संवाददाता
डोटीमा महिला मृत फेला, एक जना पक्राउ
डोटीमा एक महिला मृत फेला परेकी छन्।
कार्तिक ८, ०२:५४खबर संवाददाता
अवरुद्ध केआइसिंह राजमार्ग खुल्यो
गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ।
कार्तिक ७, ०४:२६खबर संवाददाता
डोटीको पिपल्लामा खानेपानीको हाहाकार, दमकलद्वारा पानी वितरण
डोटीमा गत साताको अविरल बेमौसमी बर्सातका कारण खानेपानीका मुहान भत्किएका छन्।
- ‹ previous
- 151 of 326
- next ›