डोटीमा घरधुरी सङ्कलन अन्तिम चरणमा
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको... विस्तृतमा
डोटीमा तीन वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ
धनगढी: डोटीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
डोटी समन्वय समितिका प्रमुख सवार स्कारपियो दुर्घटना
डोटी समन्वय समितिका प्रमुख रामबहादुर ऐर सवार स्कारपियो दुर्घटनामा परेको छ।
डोटीको जोरायलका विद्यालयमा कार्यरत कर्मचारीको तलब नपाएको गुनासो
डोटी: जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन्।
डोटीका नौवटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न
सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन्।
डोटीका ८ पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, को–को भए सभापति?
धनगढीः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत डोटीमा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ।
- ‹ previous
- 157 of 326
- next ›