मकै जोगाउन डोटीका किसान रातभर जाग्राम बस्दै
डोटी: जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन्। थन्क्याउने बेला भएको... विस्तृतमा
पहिरोले अवरुद्ध बुडर–जोरायल सडक सञ्चालन
डोटी: वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको बुडर–जोरायल सडक सञ्चालनमा आएको छ।
डोटीमा पहिराले सडक अवरुद्ध
दुई दिनदेखि लगातार परेको वर्षाले पहिरो आउँदा जिल्लाको बुडर–जोरायल सडक अवरुद्ध भएको छ।
डोटीमा चार सय ७२ परिवारलाई चुलो वितरण, वडाध्यक्ष भन्छन्, ‘मुक्ति मिल्यो’
डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेकबासीले चुलोमा खाना पकाउँदा आउने धुवाँबाट मुक्ति पाएका छन्।
डोटीमा जनप्रतिनिधिले लिए आफूखुशी भत्ता, नागरिक आक्रोशित
जिल्लाका नौवटै स्थानीय तहले एकै वर्षमा बैठक भत्तावापत रु एक करोडभन्दा बढी खर्च गरेको पाइएको छ।
डोटीका किसानलाई बाँदर धपाउने यन्त्र वितरण
डोटी: किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि डोटीको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित... विस्तृतमा
- ‹ previous
- 164 of 326
- next ›