डोटीमा विद्युत प्राधिकरणको लापरवाही, ६ महिनासम्म उठेन ढलेको पोल
डोटीमा नेपाल विद्युत प्राधिकरणले गम्भीर लापरवाही गरिरहेको आरोप लागेको छ।
डोटीबाट काम खोज्न भारत जानेको लर्को
डोटी: कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत... विस्तृतमा
डोटीमा प्रहरी जवानको परीक्षामा सामेल ४ जना नक्कली परीक्षार्थी पक्राउ
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी... विस्तृतमा
डोटी प्रहरीले बरामद गरेको एक किलो सुन र १७ लाख बढी नगदमा ‘हिनामिना’ !
जिल्ला प्रहरी कार्यालय डोटीको टोलीद्वारा बरामद गरिएको सुन तथा रु. १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ।
डोटीमा वर्षाले अवरुद्ध भएका गामीण सडक अझै खुलेनन्
वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन्।
कारागार चुहिँदा कैदीबन्दीलाइ सास्ती
डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ।
- ‹ previous
- 170 of 326
- next ›