सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ३१, ०४:१३खबर संवाददाता

डोटीमा ११ महिनामा ११ हजारले गरे गर्भपतन

डोटीमा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन्।

असार ३०, ०६:५०खबर संवाददाता

डोटीमा बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण

डोटीमा बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ।

असार २९, ०७:१०रासस

डोटीमा महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत

डोटी: जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान... विस्तृतमा

असार २९, ०६:०९खबर संवाददाता

डोटीमा थपियो निषेधाज्ञा अवधि

धनगढी: डोटीमा जारी निषेधाज्ञाको अवधि थप गरिएको छ।

असार २८, ०५:५३खबर संवाददाता

डोटीमा वर्षातका कारण घर भत्कियो

डोटीमा लगातारको वर्षाले एक घर भत्काएको छ। 

असार २८, १०:३८रासस

डोटीको शहर बजारमा अनलाइन कक्षा सुरु, गाउँमा सुनसान

डोटीः कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ।