सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ७, ०७:४५रासस

जिल्ला अस्पताल डोटीलाई श्यया हस्तान्तरण

डोटीः निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीलाई उपलब्ध गराइएको २५ श्यया आज... विस्तृतमा

असार ७, ०९:०१रासस

डोटीको एक खेल मैदान निर्माणमा विवाद, वडा कार्यालयमा तालाबन्दी

डोटी: जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ। 

असार ६, ०९:०६रासस

सेतीबाट निकाल्न सकिएन शव

डोटी: डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमा आज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन्।

असार ६, ०२:५९रासस

लगातारको वर्षाले डोटीमा एक पक्की घर भत्कियो

लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ।

असार ५, ०५:१५रासस

विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्दै डोटीका स्थानीय तह

विमलबहादुर विष्ट: कोरोना महामारीका सामना गरिरहेका डोटीका स्थानीय तहले बाढीका कारण उत्पन्न हुन सक्ने विपद्... विस्तृतमा

असार ५, ०२:११खबर संवाददाता

डोटीमा पहिरोमा आएको ढुंगा लागेर बालक घाइते

डोटीमा पहिरोमा आएको ढुंगा लागेर एक बालक घाइते भएका छन्।