स्वास्थ्यमा क्षेत्रमा बजेट वृद्धि, स्वास्थ्यकर्मी खुशी
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणदेखि बिरामीको उपचारमा सधै अग्रपङ्क्तिमा खटिने जिल्लाका स्वास्थ्यकर्मीहरु... विस्तृतमा
डोटीको छपालीमा वर्षौँपछि अस्थायी प्रहरी चौकी स्थापना, गाउँले खुसी
डोटी: भौगोलिक रूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका–१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको... विस्तृतमा
डोटीमा महिलालाई आगो लगाउने व्यक्ति अझै फरार
डोटी: आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै... विस्तृतमा
डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना हुने
सरकारले डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ।
डोटीमा विपन्न परिवारलाई खाद्यान्न वितरण
डोटी: कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (निषेधाज्ञा) का कारण जिल्लामा विपन्न... विस्तृतमा
डोटीमा एक महिलालाई ज्युँदै जलाएर मार्ने प्रयास
धनगढी: डोटीमा एक महिलालाई ज्युँदै जलाएर मार्ने प्रयास गरिएको छ।
- ‹ previous
- 189 of 327
- next ›