सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ८, ११:१७रासस

डोटीमा निषेधाज्ञामा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

  बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ।

जेठ ७, ०२:४४रासस

डोटीमा लिफ्ट प्रणालीबाट खानेपानी

डोटीः डोटीको शिखर नरपालिका–६ चुडी गाउँको खानेपानीको समस्या समाधान भएको छ। उक्त गाउँमा वर्षौ पहिलेदेखि खानेपानीको... विस्तृतमा

जेठ ६, ०५:३८रासस

डोटीमा कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

डोटीः जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर... विस्तृतमा

जेठ ५, ०७:०९खबर संवाददाता

डोटीका शहरमा त्रास, गाउँ सुनसान

डोटीः जिल्लाका गाउँघरका स्थानीयवासीमा कोरोना त्रास खासै रहेको पाइदैन।

जेठ ४, ०८:४६रासस

डोटी अस्पतालमा अक्सिजन प्लान्टका लागि डेढ करोड विनियोजन

डोटीः वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। 

जेठ १, ०३:१२रासस

डोटीमा कोभिड अस्पताल बनाउन कांग्रेसले दियो भवन

डोटी: डोटीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो... विस्तृतमा