सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १६, ०९:२३रासस

डोटीको जिल्ला बालसुधार गृह बन्द

डोटीको कोरोना जोखिम बढेपछि जिल्ला बालसुधार गृह, सिलगढी बन्द गरिएको छ ।

कार्तिक १६, ०७:०१खबर संवाददाता

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

डोटी: डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

कार्तिक १६, ०४:५८खबर संवाददाता

डोटीका थप ३६ जनामा कोरोना पुष्टि

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको छ । ९७ जनाको कोरोना... विस्तृतमा

कार्तिक १५, ०८:५२रासस

डोटीमा सामुदायिक विद्यालय सुधारका लागि अक्षयकोष

डोटी : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल... विस्तृतमा

कार्तिक १५, ०३:०३खबर संवाददाता

डोटीका थप २ जनामा कोरोना पुष्टि

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको छ। ३९ जनाको कोरोना परीक्षण... विस्तृतमा

कार्तिक १५, ११:५५रासस

डोटी जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै

डोटी : डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टिलेटर जडान गरिने भएको छ ।