सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ ३०, ०५:११खबर संवाददाता

धनगढी बाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटना, २ जना घाइते

धनगढीः धनगढी बाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटनाह हुँदा २ जना घाइते भएका छन्।

माघ २९, ०३:३०खबर संवाददाता

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने डोटीका एक युवक सहित २ जना पक्राउ

धनगढीः वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम ठगी गर्ने डोटीका एक युवक सहित २ जनालाइ आइतवार प्रहरीले पक्राउ गरेको छ।

माघ २७, ०५:४५खबर संवाददाता

अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

अछामः अछाममा ढुङ्गाखानीमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

माघ २७, ०५:२७खबर संवाददाता

डोटीमा बालुवा बोकेको ट्याक्टर दुर्घटना, एक जना घाइते

धनगढीः डोटीमा बालुवा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

माघ २७, ०३:३१खबर संवाददाता

डोटीमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किदा एक जना घाइते

डोटीः डोटीमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किदा एक जना घाइते भएका छन्।

माघ २७, ११:२६

डोटीमा एक जनाको घरमा आगलागी

डोटीः डोटीमा एक जनाको घरमा आगलागी भएको छ।