सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन ५, ०३:२६

डोटीमा दैनिक विद्युत् कटौती, व्यवसायी मारमा

डोटी : दुई हप्तादेखि दिपायललगायतका ठाउँमा दिनहुँ विद्युत् कटौती हुँदा स्थानीय नागरिक तथा व्यवसायीलाई सास्ती हुन... विस्तृतमा

फाल्गुन ४, ०५:५९

डोटीमा सरकारी धर्मशाला व्यक्तिको कब्जामा

डोटी: जिल्लामा रहेका सयौँ सरकारी धर्मशाला पछिल्लो समय व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ। यसरी सरकारी... विस्तृतमा

फाल्गुन ४, ०४:१०

डोटीमा आयोडिनयुक्त नूनका प्रयोगकर्ता बढ्दै

डोटी: ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नून सहजै पाइन थालेपछि प्रयोगकर्ता  बढ्न थालेका छन्।  ढिके... विस्तृतमा

फाल्गुन ३, ०६:२४खबर संवाददाता

धनगढी–दिपायल फास्ट ट्रयाककाे काम छिट्टै सम्पन्न गरिने : सांसद प्रेम आले

डोटी: प्रतिनिधी सभा सदस्य प्रेमबहादुर आले मगरले धनगढी–दिपायल फास्ट ट्रयाककाे काम आफ्नो कार्यकालमा सम्पन्न हुने... विस्तृतमा

फाल्गुन ३, ०३:४९

सुदूरपश्चिम प्रादेशिक महोत्सवको आकर्षण प्याराग्लाइडिङ

डोटी : डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन... विस्तृतमा

फाल्गुन ३, ०८:५७

डोटीमा ठेकेदार सम्पर्कविहीन, कालोपत्रको काम अलपत्र

सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की... विस्तृतमा