सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २१, १०:५९खबर संवाददाता

चिठीपत्र नहुँदा डाँक सेवा रितो

हिले जिल्लामा  करिब नौ वटा इलाका र १२ वटा अतिरिक्त कार्यालय मात्र रहेको छन्। जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला हुलाक... विस्तृतमा

पुष २१, ०८:३४

चिठीपत्र नहुँदा डोटीमा डाँक एवं पार्सल सेवा रितो

कुनै  समय थियो,गाउँका घरघरमा झोलामा चिठीपत्र बोकेर हुलाकी अर्थात हल्करा आउने पुग्दथे। प्रविधिको द्रुत गतिको... विस्तृतमा

पुष २०, ०५:३२

राष्ट्रिय सभाः सुदूरपश्चिमबाट नेकपा र काङ्ग्रेसको मात्रै उम्मेद्वारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा र काङ्ग्रेसका उम्मेदवारले मात्रै उम्मेद्वारी दर्ता... विस्तृतमा

पुष २०, १०:५०

डोटी ट्राफिक प्रहरीद्वारा एक महिनामा १० लाख राजश्व सङ्कलन

ट्राफिक प्रहरी कार्यालय डोटीले जिल्लामा एक महिनाको अवधिमा कूल  १० लाख बढी राजश्व सङ्कलन गरेको छ। पछिल्लो समय... विस्तृतमा

पुष १७, १०:०४खबर संवाददाता

डोटी काठमाण्डौ सम्पर्क समितिका सभापती बलायर सम्मानित

विद्यालयको विकासमा योगदान पु¥याएको भन्दै नेपाली नेपाली काँग्रेस डोटी(काठमाण्डौ सम्पर्क समितिका सभापती सम्मानीत... विस्तृतमा

पुष १४, १०:४४खबर संवाददाता

डोटीमा जथाभावी सडक काटिँदा पहिराको जोखिम

डोटी: पछिल्लो समय जिल्लामा जताततै काटिएका सडकहरुले पहिरोको जोखिम निम्त्याउने खतरा बढेको छ । जिल्लाका स्थानीय तहले... विस्तृतमा