सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २०, ०५:३९

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। असहाय र अशक्त... विस्तृतमा

मंसिर १७, ०४:२०

वादी समुदायका लागि जग्गाको खोजी

नगर क्षेत्रभित्र रहेका वादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी... विस्तृतमा

मंसिर १५, ०७:१४

मृतक र घाइतेका घरमा गएर नगर प्रमुख जोशीद्वारा राहत वितरण

शिखरनगरपालिका डोटीले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा   मंशिर ६ गते भएको बस दुर्घटनाका मृतक र घाइतेका... विस्तृतमा

मंसिर १५, ०३:५१खबर संवाददाता

डोटीको बाफी गाउँको प्रश्न : प्रधानमन्त्रीको तुईन मुक्त देश कहिले बन्छ ?

प्रधानमन्त्री केपी शर्मा वलीले पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो निर्णय नै देशलाई तुईन मुक्त बनाउने गरेका थिए।... विस्तृतमा

मंसिर १३, ११:५२

दैवीय शक्तीको चमत्कारः दाँतले नै काटिन्छन् बोकाहरु

डोटीको आदर्श गाउँपािलकामा रहेको गिरीचौकमा धामीले दाँतले बोका काटेका छन् । हरेक बर्षलाग्ने जाँतमा त्यहाँ धामीले... विस्तृतमा

मंसिर १०, ०७:०१

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

डोटीको केआईसिँह गाउँपालिकामा सोमबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यू भएको छ भने २ जना घाईते... विस्तृतमा