देशमै पहिलो पटक डोटीको जोरायलका भट्टले गरेको किविको कृषि बिमा
धनगढीः देशमै पहिलो पटक डोटीको जोरायलका भास्कर भट्टले गरेको किवि खेतीको कृषि बिमा गरिएको छ।
डोटीमा एक पसलमा आगलागी हुँदा १२ लाख बराबरको क्षति
डोटीः डोटीमा एक पसलमा मंग्लवार (हिजो) आगलागी भएको छ।
केआईसिंह गाउँपालिकाले काम नगराइ निर्माण कम्पनिलाई १६ लाख दिएको खुलासा
धनगढीः डोटीको केआईसिंह गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा एउटा निर्माण व्यवसायीलाई काम नगराएरै १५ लाख ९५ हजार... विस्तृतमा
काँग्रेसका नेता जोशीद्वारा विद्यालयलाई एक लाख ११ हजार सहयोग
डोटीः नेपाली काँग्रेसका नेता पदमराज जोशीले विद्यालयलाई एक लाख ११ हजार रकम सहयोग गरेका छन्। नेपाली काँग्रेसका... विस्तृतमा
जातीय विभेद र छुवाछुत अन्त्य गर्न आफूबाट सुरुवात गर्नुपर्छः डिआइजी केसी
डोटीः जातीय विभेद र छुवाछुत अन्त्य गर्न आफूबाट सुरुवात गर्नुपर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख... विस्तृतमा
शिखर नगरपालिकाले मिडियालाई २१ लाख ७४ हजार भुक्तानि दिएको खुलासा
धनगढीः डोटीको शिखर नगरपालिकाले मिडियालाई मात्र २१ लाख ७४ हजार ३०८ रकम भुक्तानि दिएको खुलेको छ।
- ‹ previous
- 48 of 333
- next ›