फाल्गुन ३०, ०७:२१खबर संवाददाता
डोटीको बोगटान फुड्सिल गाउँपालिका साक्षर पालिका घोषणा
डोटीः डोटी जिल्लामा एक गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ।
फाल्गुन ३०, ०६:०८खबर संवाददाता
डोटी जिप दुर्घटनाः एक महिलाको मृत्यु
डोटीः डोटी जिल्लामा मङ्गलवार जिप दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ।
फाल्गुन ३०, ०४:०३खबर संवाददाता
सेनाको हेलिकप्टर मार्फत डोटी जिप दुर्घटनाका घाइतेको उद्धार
डोटीः डोटी जिल्लामा जिप दुर्घटनामा परेका घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
फाल्गुन ३०, ११:४५खबर संवाददाता
डोटी जिप दुर्घटना : यात्रुको पहिचान खुल्यो
धनगढी: डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटनामा परेका यात्रुको पहिचान खुलेको छ। सिलगढी देखि दिपायल... विस्तृतमा
फाल्गुन ३०, ११:१५खबर संवाददाता
डोटीमा जिप दुर्घटना
धनगढी: डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।
- ‹ previous
- 77 of 325
- next ›