सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १५, १०:३२खबर संवाददाता

दिपायलमा महालक्ष्मी विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम

डोटीः डोटीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। बिहीबार दिपायल सिलगढी नगरपालिका–३ एयरपोर्टमा रहेको जनहित... विस्तृतमा

वैशाख १४, ०८:१३खबर संवाददाता

कञ्चनपुरबाट डोटीका एक पुरुष बेपत्ता

धनगढीः  डोटीको आदर्श गाउँपालिका वडा नम्बर–२ का ३८ बर्षीय भोजराज ओझा बुधबार देखि बेपत्ता भएका छन।

वैशाख १३, १०:५१खबर संवाददाता

जिपबाट खसेर गम्भीर घाइते भएका डोटीका युवको हेलिकोप्टरमार्फत उद्धार

धनगढीः डोटीमा एक जना बालक गाडीबाट खसेर घाईते भएका छन्।

वैशाख १३, ०७:१९खबर संवाददाता

स्याउला ल्याउन जंगल गएकी डोटीको महिला मृत फेला

डोटीः स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत फेला परेकी छिन्। मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे... विस्तृतमा

वैशाख १२, ११:३१खबर संवाददाता

डोटीका ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त 

डोटी: डोटी जिल्लाका ६५ वडामध्ये ३३ वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ। जिल्लाका ९ पालिकामध्ये सायल गाउँपालिका... विस्तृतमा

वैशाख १०, ०२:३४खबर संवाददाता

अब विद्यालय भर्ना हुन नसकेका बालबालिकाबारे जानकारी दिनेलाई सम्मान

डोटीः डोटीमा विद्यालय जाने उमेर समूहका बालबालिकाबारे जानकारी दिने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ।