सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ३०, ११:३२खबर संवाददाता

वातावरण संरक्षण गर्न अछाममा 'रिचार्ज पोखरी' निर्माण अभियान

एकेन्द्र खत्री, अछाम: अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी अभियान सुरु गरेको छ। वातावरण संरक्षणका लागि भन्दै... विस्तृतमा

साउन २८, ०५:३९खबर संवाददाता

अछाममा एक पुरुष मृत फेला

अछाम: अछाममा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पन्चदेवल विनायक नगरपालिकामा अन्दाजी ५५ वर्षीय महाजित धामी मृत... विस्तृतमा

साउन २८, ०३:३९खबर संवाददाता

जिल्ला अस्पताल अछाममा भवनसँगै चिकित्सक अभाव

जिल्ला अस्पताल अछाममा भवनको अभावसँगै आवश्यक स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ

साउन २६, ०८:१४खबर संवाददाता

अछाममा घाँस काट्ने क्रममा भालुको आक्रमण, एक जना घाइते

जिल्लाको मंगलसेन नगरपालिका -१ भट्टेका ५६ वर्षिया रतने राना घर नजिकै बारिमा घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा... विस्तृतमा

साउन २५, ०५:३७खबर संवाददाता

अछाममा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा विकासले सोध्यो विद्यालयलाई स्पष्टीकरण

अछाममा कक्षा ११ को प्रश्नपत्र बाहिरीएको विषयमा शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयलाई स्पष्टीकरण साेधेको छ। 

साउन २५, ०२:११खबर संवाददाता

अछाममा रिचार्ज पोखरी निर्माण अभियान

अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी अभियान सुरु गर्ने भएको छ।