जेठ ४, ०७:२८खबर संवाददाता
बोलन्याथलीले दियो १३ थान अक्सिजन सिलिण्डर
अछामः गैरसरकारी संस्था बोलन्याथलीले आज जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।
जेठ २, ०३:२५खबर संवाददाता
अछामको मंगलसेनको कमलबजार प्रयोगशालालाई पुन: ५ लाख सहयोग
धनगढी: अछामको मंगलसेन नगरपालिकाले कमलबजार पीसीआर प्रयोगशालालाई पुन:५ लाख सहयोग गरेको छ।
जेठ २, ०७:२५खबर संवाददाता
अछाममा १२ गतेसम्म निषेधाज्ञा
धनगढी: अछाममा १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
जेठ १, ०८:४८खबर संवाददाता
अछामको बयालपाटा अस्पताललाई थप ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान
धनगढी: अछामको बयालपाटा अस्पताललाई थप ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ।
वैशाख ३१, ०३:४४खबर संवाददाता
अछाममा २ जना कोरोना संक्रमितको मृत्यु
धनगढी: अछाममा २ जना कोरोना संक्रमितकोे मृत्यु भएको छ।
वैशाख २५, ०८:२३खबर संवाददाता
अछामका एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो
धनगढी: अछामका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
- ‹ previous
- 132 of 196
- next ›