गाडी किन्न छुट्याएको रकम सडक निर्माणमा
जनप्रतिधिहरुलाई आफ्नो मात्र सेवा सुबिधाका बारेमा चिन्ता र चासो रहेको बेला अछामको एक नगरपालिकाका प्रमुखले भने... विस्तृतमा
छाउपडी गोठ भत्काउन थाले अछामका महिला
महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा निर्माण गरिएका छाउपडी गोठहरु अछामका महिला फेरी आफै भत्काउन थालेका छन्।
पशुपालनमा आत्मनिर्भर बन्दै मेल्लेख गाउँपालिका
अछामको मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बनेको छ। यहाँ सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका... विस्तृतमा
सशस्त्रले हडपेको जग्गाको मुआब्जा पाईएन्
अछाममा तत्कालीन द्धन्द्धकालमा सशस्त्र प्रहरीले हडपेर क्याम्प बसालेको जग्गाको किसानले उचित मुआव्जा पाएका छैनन् ।
वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा
नेपालका चार धाममध्येको एक अछामको वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ । धार्मिक तथा ऐतिहासिक वैद्यनाथ... विस्तृतमा
खानेपनीको समस्याले खोलाको पानी खाँदा अधिकांशमा पत्थरीको समस्या
अछामको साफेवगर नगरपालिकाको ७ नम्वर वडामा खानेपनीको समस्या हुँदा स्थानीयहरु खोलाको दुषित पानी खान वाध्य भएका छन ।... विस्तृतमा
- ‹ previous
- 202 of 203
- next ›