वैशाख २५, १०:०८खबर संवाददाता
अछाममा चट्याङ लागेर बालकको मृत्युु
अछामः अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
वैशाख २१, ०९:१६खबर संवाददाता
अछाममा आगोमा परेर एक महिला घाइते
अछामः अछाममा एक महिला आगोमा परेर घाइते भएकी छन्।
वैशाख २१, ०७:३२खबर संवाददाता
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
अछामः अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्। जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम... विस्तृतमा
वैशाख १८, ०९:१६
अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लम्साललाई
धनगढी : अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव शिवप्रसाद लम्साललाई दिइएको छ। गृह मन्त्रालयले मङ्गलवार... विस्तृतमा
वैशाख ४, ०५:२४खबर संवाददाता
अछामको एक घरमा आगलागी हुँदा ४५ लाखको क्षति
अछामः अछाममा एक घरमा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–७ मार्कु खोलास्थित ६ कोठे पक्की घरमा आगलागी भएको... विस्तृतमा
वैशाख ३, ११:४२खबर संवाददाता
अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु
अछामः अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
- ‹ previous
- 41 of 196
- next ›