सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १५, १२:५४खबर संवाददाता

अछाममा बिहेभोजमा झडप, चक्कु प्रहारबाट चार जना घाइते

अछामको ढकारीमा बिहे भोजमा दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन्।

वैशाख १३, ०८:५४खबर संवाददाता

अछाममा ४७५ पदमा १ हजार ५०२ जनाको उम्मेदवारी

अछाममा ४७५ पदमा १ हजार ५०२ जनाले उम्मेदवारी दिएका छन्।

वैशाख १२, ०६:४५खबर संवाददाता

अछामको बाटुलासैनको वडा सदस्यमा मिनाको मनोनयन दर्ता

अछाम: अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैनमा नेपाली काँग्रेसकी नेतृ मिना खत्री विष्टले वडा सदस्य पदमा उम्मेदवारी... विस्तृतमा

वैशाख १२, ०४:३४खबर संवाददाता

अछाम पञ्चदेवलको मेयरमा गायक टंकले गरे मनोनयन दर्ता

अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा गायक टंक तिमिल्सेनाले मनोनयन दर्ता गरेका छन्।

वैशाख १२, ०७:४५खबर संवाददाता

अछामको बान्नीगढीका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा

अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का र उपाध्यक्ष लोकबहादुर साउदले राजीनामा दिएका छन्।

वैशाख ११, ०९:०७खबर संवाददाता

गायक टंक तिमिल्सेनाले अछाममा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिँदै

धनगढीः अछाममा देउडा गायक टंक तिमिल्सेनाले नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।