पुष ६, ०२:२९खबर संवाददाता
बैतडीमा शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली विद्यालयमा
बैतडीः बैतडीमा शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली विद्यालयमा परिचालन गरिएको छ।
पुष ५, १२:२१खबर संवाददाता
बैतडीमा पासो चुँडालेर चितुवा भागेपछि स्थानीय त्रसित
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा चितुवाको त्रास बढेको छ। पासोमा परेको चितुवा पासो चुँडालेर... विस्तृतमा
मंसिर २८, ०९:१०खबर संवाददाता
बैतडीमा एक जना मृत अवस्थामा फेला
बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
मंसिर २७, ०२:१३खबर संवाददाता
बैतडीमा विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिँदै
बैतडीः एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सुरु भएको छ।
मंसिर २४, ०५:४०खबर संवाददाता
बैतडीमा एक गोठमा आगलागी हुँदा चार पशुचौपाया मरे
बैतडीः बैतडीको एक गोठमा लागलागी हुँदा चारओटा पशुचौपाया मरेका छन्।
मंसिर २४, ०४:३४खबर संवाददाता
बैतडीमा चट्याङ लागेर दुई जना घाइते
बैतडीः बैतडीमा चट्याङ लागेर दुईजना घाइते भएका छन्।
- ‹ previous
- 105 of 585
- next ›