सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १३, ०९:२४खबर संवाददाता

भारतले धौलीगंगा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह

बैतडीः भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको छ।

भदौ ११, १२:१३खबर संवाददाता

बैतडीमा सर्पले डसेर एक जना घाइते 

बैतडीः बैतडीमा सर्पले डसेर एक जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका–५ कुलाडाका २८ बर्षीय मनोजसिंह ठगुन्ना... विस्तृतमा

भदौ ८, ०५:५२खबर संवाददाता

बैतडीमा एक जना लागुऔषधसहित पक्राउ

बैतडीः बैतडीमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

भदौ ७, ०८:३९खबर संवाददाता

बैतडीबाट ५ जना जुवाडे पक्राउ

बैतडीः बैतडीबाट ५ जना जुवाडे पक्राउ परेका छन्।

भदौ ६, १०:३३खबर संवाददाता

बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते 

बैतडीः बैतडीमा बिहीवार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

भदौ ६, ०९:२९खबर संवाददाता

बैतडीमा सर्पले डसेर दुई जना घाइते

बैतडीः बैतडीमा सर्पले डसेर दुई जना घाइते भएका छन्।