सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १, ०८:०७खबर संवाददाता

आज धौलीगंगा बाँध खोलियो 

बैतडीः आज भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ।

भदौ १, ०८:०४खबर संवाददाता

बैतडीमा हैजाको जोखिम: खानेपानीको नमूना सङ्कलन

बैतडी: बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ।

साउन ३२, ०७:३६खबर संवाददाता

बैतडीमा चरेशसहित एकजना पक्राउ 

बैतडी: बैतडीमा चरेशसहित एकजना पक्राउ परेका छन्।

साउन ३१, ०७:०४खबर संवाददाता

धौलीगंगा बाँध पुनः खोलिदै

धनगढीः  भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ।

साउन ३०, ०४:५४खबर संवाददाता

जिल्ला अस्पताल बैतडीको स्तरोन्नतीको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र 

बैतडीः जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नती गर्नुपर्ने माग गर्दै बैतडीका स्थानीयले सुदूरपश्चिमका मुख्यमन्त्री... विस्तृतमा

साउन २९, ०५:४७खबर संवाददाता

भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडीः भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।