सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ४, ०९:०३खबर संवाददाता

बैतडीको वीरभान हत्या प्रकरणः भागिरहेका २ जना डडेल्धुराबाट पक्राउ

बैतडीः बैतडीको वीरभान हत्या प्रकरणका थप २ जना पक्राउ परेका छन्।

असार ३, ०२:२७खबर संवाददाता

बैतडीमा शिक्षिकाबाट ‘विरभान’को हत्या गरेको स्विकार, शव खोल्सामा भेटियो

धनगढीः बैतडीमा एक जना पुरुषको हत्या गरेको शिक्षिकाले स्विकार गरेकी छन्।

असार ३, ०२:०२खबर संवाददाता

बैतडीको सिगास भुवनेश्वरीमा अध्ययनरत छात्राहरु काम्न थाले

बैतडीः बैतडीको एक विद्यालयमा अध्ययनरत छात्राहरु काम्न थालेका छन्।

असार ३, ११:२०खबर संवाददाता

बैतडीमा पुरुष बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ

बैतडीः बैतडीको पाटन नगरपािलका–६ मा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ परेकी छिन्।

असार २, ०२:४५खबर संवाददाता

बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते, धनगढीमा उपचार हुँदै

धनगढीः बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते भएकी छन्।

असार १, ०४:०६खबर संवाददाता

बैतडीमा चितुवाको आक्रमणबाट एक महिला घाइते 

बैतडीः बैतडीमा एक महिला चितुवाको आक्रमणबाट घाइते भएकी छन्।