सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २५, ०५:३८खबर संवाददाता

बैतडीमा वर्षाका कारण एक घरमा क्षति

बैतडीः  बैतडीमा शनिवार देखि परेको अविरल वर्षाले सोमवार एक घरमा आंशिक क्षति पुगेको छ।

भदौ २५, ०९:००खबर संवाददाता

जयपृथ्वी राजमार्ग खुलाउन झोताबाट लोडर मगाइयो

बैतडीः जयपृथ्वी राजमार्ग खुलाउन झोताबाट लोडर मगाइएको छ। आइतवार दिउँसा देखि अबरुद्ध बनेको बैतडीको खोडपे–बझाङ जोड्ने... विस्तृतमा

भदौ २३, ०९:२४खबर संवाददाता

पाटन नगरपालिका भित्र ८ नम्बर राजस्व संकलनमा पहिलो वडा, १० नम्बरको १ लाख पनि पुगेन्

बैतडीः  बैतडीको पाटन नगरपालिकाले १० वटै वडाबाट १८ लाख ४२ हजार ६ सय ३ रुपैयाँ राजस्व संकलन गरेको छ।

भदौ २३, ०४:०३खबर संवाददाता

बैतडीकी कलावतीको नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाण्डौ रेफर 

बैतडीः  करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी कलावतीलाई  काठमाण्डाको वर्न हस्पिटलमा रेफर गरिएको छ।

भदौ २१, ०८:४४खबर संवाददाता

चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीकी पुजालाई डडेल्धुरा रेफर 

बैतडीः  बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकी किशोरीलाई डडेल्धुरा रेफर गरिएको छ।

भदौ २१, ०२:२६खबर संवाददाता

बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी घाइते

बैतडीः बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी घाइते भएकी छन्।