सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ४, ०९:३५खबर संवाददाता

सार्वजनिक जमिन प्रयोग गरि बनाइएका संरचनामाथि पाटन नगरपालिकाले डोजर चलायो

बैतडीः बैतडीको एक नगरपालिकाले नगरभित्र अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काइएको छ।

चैत्र ३, ०४:३७खबर संवाददाता

निर्वाचन समिति संयोजकको राजीनामा माग गर्दै शिक्षा क्याम्पसमा नेविसंघको तालाबन्दी

बैतडीः बैतडीको एक  क्याम्पसमा  तालाबन्दी गरेको छ।

चैत्र २, ०५:०५खबर संवाददाता

बैतडी जिल्लामा पशु चौपायामा लुम्पी भाइरलको सङ्क्रमण

बैतडीः बैतडी जिल्लाको एक पालिकामा लुम्पी भाईरल रोग फैलिएको छ।

चैत्र २, ०४:०२खबर संवाददाता

बैतडीमा पाँच जना महिलाहरुले गरे दुना टपरी उद्योग सञ्चालन

बैतडीः बैतडी जिल्लाको एक पालिकामा महिलाहरुले दुना टपरीको उद्योग सञ्चालन गरेका छन्।

फाल्गुन ३०, ०८:०८खबर संवाददाता

आमचौरा–बिनायक सडकले स्थानियलाई प्रत्यक्ष लाभ हुनेछः अध्यक्ष चन्द

बैतडीः बैतडीमा भारत जोड्ने व्यापारिक सडक स्तरोउन्नति भएपछि स्थानिय खुसि भएका छन्।

फाल्गुन ३०, ०४:२३खबर संवाददाता

बैतडीको सिगास शिक्षा क्याम्पसलाई निर्वाचनमा जान अनेरास्ववियुको माग

बैतडीः बैतडीमा अनेरास्ववियुले क्याम्पसलाइ पत्र बुझाएको छ।