वैशाख १७, ०९:०६खबर संवाददाता
बैतडीमा एक पुरुष पासो लगाएर मृत अवस्थामा फेला
धनगढीः बैतडीमा घाँटीमा पासो लगाएर मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ।
वैशाख १७, ०६:०८खबर संवाददाता
सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु
धनगढीः बैतडीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।
वैशाख १७, ०४:३३खबर संवाददाता
बैतडीको पाटनमा गिट्टीमा मान्छेको टाउको भेटियो
धनगढीः बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको छ।
वैशाख १६, ०४:३४खबर संवाददाता
बैतडीमा पासोमा फसेको चितुवा पासो चुँडालेर भाग्यो
धनगढीः बैतडीमा पासोमा फसेको चितुवा पासो चुँडालेर भागेको छ।
वैशाख १६, ०६:१९खबर संवाददाता
बैतडीमा भतिजीलाइ करणी गरेको आरोपमा काका पक्राउ
बैतडी: बैतडीमा भतिजीलाइ करणी गरेको आरोपमा काका पक्राउ परेका छन्। जिल्लाको सिगास गाउँपालिकाका २२ वर्षीय युवक पक्राउ... विस्तृतमा
वैशाख १५, ०८:३९खबर संवाददाता
मिटर ब्याज सम्बन्धी उजुरी दिन बैतडी प्रशासनको आग्रह
धनगढीः जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन शुक्रबार आह्वान गरेको छ।
- ‹ previous
- 189 of 581
- next ›