सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १, ०६:०३खबर संवाददाता

पासोले लियो ३ ज्यान, गर्भवती थिइन् चितुवा

बैतडीः बैतडीमा पासोमा परेर मरेको चितुवा गर्भवती रहेको खुलेको छ। बुधबार विहान दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली... विस्तृतमा

भदौ १, ०४:३१खबर संवाददाता

बैतडीको दशरथचन्दमा विपत् पूर्वसूचना प्रणाली गोदाममा थन्कियो 

बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाको बाढी पहिरोसम्बन्धी जानकारी दिने विपत् पूर्व सूचना प्रणाली गोदाममा थन्किएको छ।... विस्तृतमा

भदौ १, ०३:२५खबर संवाददाता

बैतडीमा बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडीः बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार  बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ।... विस्तृतमा

भदौ १, ०१:२७खबर संवाददाता

बैतडीमा पासोमा फसेर चितुवा मर्‍यो

बैतडीः बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेपछि मरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली... विस्तृतमा

भदौ १, ११:०३खबर संवाददाता

बैतडीमा पासोमा फस्यो  चितुवा

बैतडी:  बैतडीमा बँदेलका थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि... विस्तृतमा

साउन ३१, ०८:५१खबर संवाददाता

बैतडीका आधा बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्चको विवरण

धनगढी: स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका बैतडीका आधा भन्दा बढी उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका... विस्तृतमा