सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २८, ०७:०७रासस

बैतडीमा महिलाका नाममा पाँच सय उद्योग

बैतडी: पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ। राजश्व कम लाग्ने भएकाले महिलाका नाममा... विस्तृतमा

साउन २८, १२:४६खबर संवाददाता

धनगढीबाट ड्रममा पेट्रोलियम पदार्थ लगेर बैतडीमा नियमविपरीत बिक्री

धनगढीः बैतडीमा एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आएको खुलेको छ। जिल्लाका... विस्तृतमा

साउन २८, ०८:३९खबर संवाददाता

महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरुको खोजी जारी 

धनगढी: शुक्रबार महाकाली नदीमा बगेर बेपत्ता भएका किशोरीहरुको खोजी कार्य जारी रहेको छ। हिजो दिउँसो नुहाउने क्रममा... विस्तृतमा

साउन २७, ०८:१६खबर संवाददाता

बैतडीमा दुई किशोरीलाई महाकाली नदीले बगायो

बैतडीः महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका ८ का १५ वर्षीया... विस्तृतमा

साउन २७, ०६:०६खबर संवाददाता

बैतडीका स्थानीय तहमा झण्डै ३ करोड बेरुजु 

बैतडी: बैतडीका स्थानीय तहहरुमा बेरुजु रकम बढ्दै गएको छ। बैतडीका स्थानीय तहमा एक बर्षमा मात्रै झण्डै २ करोड ८० लाख... विस्तृतमा

साउन २६, ०७:४८खबर संवाददाता

बैतडीको पाटनमा उपभोक्ता समितिको अध्यक्ष महिलालाई मात्र बनाउन पाइने 

बैतडी: बैतडीको पाटन नगरपालिकामा उपभोक्ता समितिको अध्यक्ष महिलालाई मात्र बनाउन पाइने भएको छ।