बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक शाही पुरस्कृत
बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक राजेश शाही पुरस्कृत भएका छन्।
बैतडीमा बढ्यो चुनावी सरगर्मी, प्रचारप्रसार तीव्र
विनोदसिंह विष्ट, बैतडी: आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ। निर्वाचनको मिति... विस्तृतमा
महिलालाई ‘अश्लिल गाली’ गर्ने बैतडी सिगासका अध्यक्षलाई काँग्रेसले सोध्यो स्पष्टीकरण
बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई नेपाली काँग्रेस बैतडीले स्पष्टीकरण सोधेको छ।
बैतडी सिगासको अध्यक्षमा ‘रोशन’ लाई उम्मेदवार बनाउने माओवादीको निर्णय
बैतडीः नेकपा माओवादी केन्द्रले सिगास गाउँपालिकाको अध्यक्षमा रामसिंह साउद (रोशन) लाई लाई उम्मेदवार बनाउने निर्णय... विस्तृतमा
बैतडी दशरथचन्दको मेयरमा ‘लख्खाभाइ’ लाई उम्मेदवार बनाउने एमालेको निर्णय
नेकपा एमाले बैतडीले दशरथचन्द नगरपालिकाको मेयरमा पुष्कर जोशी (लख्खाभाइ) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
स्थानीय पाठ्यक्रम बनाउदै बैतडीको सिगास गाउँपालिका
बैतडीः बैतडी जिल्लाको सिगास गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम सुरु गरेको छ। गाउँपालिकाको शिक्षा शाखाले... विस्तृतमा
- ‹ previous
- 297 of 567
- next ›