वैशाख ३१, ०३:००खबर संवाददाता
बैतडीको चर्चित पालिका डिलाशैनीमा गठबन्धनको अग्रता
स्वतन्त्र उम्मेदवारका कारण चर्चामा रहेको बैतडीको डिलाशैनी गाउँपालिकामा गठबन्धनले अग्रता लिएको छ
वैशाख ३१, ०२:००खबर संवाददाता
बैतडीको सिगासमा मतगणना सुरु
बैतडीको सिगास गाउँपालिकामा मतगणना सुरु भएको छ।
वैशाख ३१, ०१:१२खबर संवाददाता
बैतडीका चार पालिकामा कांग्रेसको अग्रता, एमाले दुईमा अगाडि
बैतडीका १० ओटै स्थानीय तहहरुमा मतगणना सुरु भएको छ।
वैशाख ३१, १०:१७खबर संवाददाता
बैतडीका ३ पालिकामा एमाले अघि, तिनमा कांग्रेसको अग्रता
बैतडी: १० स्थानीय तह रहेको बैतडीमा मतगणना जारी छ। अन्य स्थानीय तहमा भने शनिवार बिहानदेखि मतगणना भइरहेको छ।... विस्तृतमा
वैशाख ३१, ०९:३६खबर संवाददाता
बैतडीको मेलौलीमा एमालेको सुरुवाती अग्रता
धनगढी: बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। वडा नम्बर १ को ४०२ मत गणना हुँदा मेयरमा... विस्तृतमा
वैशाख ३१, ०९:२६खबर संवाददाता
बैतडीको शिवनाथ-१ को वडा अध्यक्षमा काँग्रेसका चाड निर्वाचित
धनगढी: बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका बलदेवसिंह चाड विजयी भएका छन्।
- ‹ previous
- 300 of 584
- next ›