सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १६, ०९:४०खबर संवाददाता

बैतडी कांग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन

नेपाली कांग्रेस बैतडीले वडा तहका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ।

चैत्र १५, ०४:४६रासस

बैतडीमा अविरल वर्षाले बाली नष्ट भएका किसान राहत रकम लिन आएनन्

बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन्। 

चैत्र १५, ०९:३२खबर संवाददाता

बैतडीमा १२९ मतदानस्थल, २०५ मतदान केन्द्र

बैतडीमा आगामी स्थानीय तहको निर्वाचनका लागि १२९ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिएका छन्। 

चैत्र १४, १०:३७खबर संवाददाता

बैतडीको झुलाघाट नाकामा कोरोना परीक्षण जारी

बैतडीको झुलाघाट नाकामा कोरोना भाइरसको संक्रमण परीक्षण जारी नै रहेको छ।

चैत्र १४, ०८:५१रासस

बैतडीमा वडा तहबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिँदै

राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ।

चैत्र १३, ०५:५६रासस

बैतडीमा शिक्षकका परीक्षाका कारण विद्यालय पाँच दिन बन्द

बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन्।