चैत्र १५, ०९:३२खबर संवाददाता
बैतडीमा १२९ मतदानस्थल, २०५ मतदान केन्द्र
बैतडीमा आगामी स्थानीय तहको निर्वाचनका लागि १२९ मतदानस्थल र २०५ मतदान केन्द्र तोकिएका छन्।
चैत्र १४, १०:३७खबर संवाददाता
बैतडीको झुलाघाट नाकामा कोरोना परीक्षण जारी
बैतडीको झुलाघाट नाकामा कोरोना भाइरसको संक्रमण परीक्षण जारी नै रहेको छ।
चैत्र १४, ०८:५१रासस
बैतडीमा वडा तहबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिँदै
राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ।
चैत्र १३, ०५:५६रासस
बैतडीमा शिक्षकका परीक्षाका कारण विद्यालय पाँच दिन बन्द
बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन्।
चैत्र १३, १०:१९रासस
बैतडीमा ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार
स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ।
चैत्र १२, १०:३३खबर संवाददाता
इजाजतपत्र प्राप्त हातहतियार बुझाउन बैतडी प्रशासनको आग्रह
धनगढी : जिल्ला प्रशासन कार्यालय बैतडीले इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। प्रशासनले शुक्रबार एक... विस्तृतमा
- ‹ previous
- 319 of 584
- next ›