सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २४, ०४:५५खबर संवाददाता

बैतडीमा गाउँपालिका उपाध्यक्ष चन्दलाई एमालेले किन गर्‍यो निष्कासन ?

बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले पार्टीबाट निष्कासन गरेको जनाएको छ।

फाल्गुन २४, १२:४९रासस

बैतडीमा निःशुल्क स्वास्थ्य शिविरमा चार हजार ७०० बालबालिका

दुर्गम क्षेत्रका बालबालिकालाई  स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले बैतडीका सबै स्थानीय तहका विद्यालयमा... विस्तृतमा

फाल्गुन २३, १०:४१रासस

बैतडीमा कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी पहिलो

कार्यसम्पादन मूल्याङ्कनमा पुर्चौडी नगरपालिका पहिलो नम्बर देखिएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक... विस्तृतमा

फाल्गुन २२, १०:२१रासस

बैतडीमा बजार अनुगमन

बैतडीमा संयुक्त अनुगमन टोलीले बजार अनुगमनलाई निरन्तरता दिएको छ।

फाल्गुन २२, ०८:४८खबर संवाददाता

बैतडीमा समाजवादी नेता साउँदसहित १५६ जना एमालेमा प्रवेश

बैतडीमा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य हजारी साउँदसहित १५६ जनाले एमालेमा प्रवेश गरेका छन्।

फाल्गुन २०, १२:४८रासस

बैतडीमा आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ।